जापान सरकारले कोरोना भाइरसको संक्रमण फैलावटको रोकथाम र जनताको घरेलु समस्स्यको छीटो र सही समर्थन प्रदान गर्नको लागि प्रति व्यक्ति १०,००० येन नगद राहत दिने निर्णय गरीएको छ ।
राहत पाउन योग्य व्यक्तिहरु आधार मिति (अप्रिल २७, २०२०) सम्म आधारभूत निवास दर्ता खातामा दर्ता गरिएको व्यक्ति हरु हुन् ।
आबेदन सुरुभएको दिन देखि ३ महिना भित्र सम्म मात्र आबेदन दिन पाइन्छ। समयमै आबेदन दिनुहोस्।